ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको चित्तलको बच्चा आफ्नो आमाको दुध खाँदै। तस्बिर : विमलबहादुर विष्ट/रासस