इलाममा बनाइएको ठेकी मोरङको बेलबारीमा बेच्दै एक महिला। ५०० मूल्यदेखि आठ हजारसम्मका ठेकी बिक्री हुनेगरेको छ। तस्बिर : विवेक मिश्र/रासस