मंगलबार, भदौ २, २०८३

पानी परेपछि ग्रामीण सडकको दुरवस्था         

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

वर्षाका कारण  सिन्धुपाल्चोकको मेलम्ची –दुवाचौर सडकमा साइकल, मोटरसाइकल सञ्चालन गर्न चालकलाई भएको सास्ती। वर्षा सुरु भएपछि ग्रामीण सडकमा सवारीसाधन सञ्चालन गर्न  कठिन हुने  चालक बताउँछन्। तस्बिर : देवराज सुवेदी /रासस
 

प्रकाशित: May 24, 2023| 05:51 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्