बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • म्याग्दीको अन्नपूर्णमा पुल भासिएपछि अवरुद्ध बनेको सडक 

म्याग्दीको अन्नपूर्णमा पुल भासिएपछि अवरुद्ध बनेको सडक 

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०
National life
Shivam cement

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित घट्टेखोलामा बाढीका कारण भासिएको पुल।

गएराति पुल भासिएर सडक अवरुद्ध भएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध भएको छ। तस्बिरः कमल खत्री/रासस

प्रकाशित: May 21, 2023| 18:41 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्