बुधबार, भदौ ३, २०८३

करेन्ट लागेर कैलालीमा एक जनाको ज्यान गयो

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

काठमाडौं- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो।

घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 20, 2023| 20:45 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्