बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • हिउँदकालीन दरबारका रुपमा चिनिने फेवाकिनारमा रहेको रत्न मन्दिर

हिउँदकालीन दरबारका रुपमा चिनिने फेवाकिनारमा रहेको रत्न मन्दिर

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०
National life
Shivam cement

पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रुपमा चिनिने पोखराको फेवाकिनारमा अवस्थित रत्न मन्दिर।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको उक्त दरबारलाई गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिने भएको छ। तस्बिर : रामबहादुर थापा/रासस

प्रकाशित: May 21, 2023| 05:11 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्