नासो गाउँपालिका–१ तालगाउँलाई जोखिमबाट जोगाउन मस्र्याङ्दी नदीमा निर्माण गरिएको तटबन्ध। विसं २०७८ असार १ गते गाउँनै बगर भएपछि जोखिम न्यूनीकरणका लागि तटबन्ध लगाइएको हो। तस्विर : नवीन लामिछाने/रासस