बुधबार, भदौ ३, २०८३

तनहुँको ऋषिङमा गरिएको व्यावसायिक मौरीपालन 

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

तनहुँको ऋषिङ गाउँपालिका–३ सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रुपमा गरिएको मौरीपालन।

तीन वर्षअघि तीन लाखको लगानीमा व्यवसाय सुरु गरेका मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार रहेको छ। तस्बिरः सानेबहादुर नेपाली/रासस

प्रकाशित: May 20, 2023| 05:18 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्