म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा। जङ्गलमा पाइने निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ। तस्बिर : कमल खत्री/रासस