बिहीबार, असार ४, २०८३

गोरखनाथ वैदिक गुरूकुलमा रुद्री पढ्दै बटुक

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०
National life
Shivam cement

घोराही- १७ चौघेरास्थित श्री गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठमा सञ्चालित गोरखनाथ वैदिक गुरूकुलमा बिहीबार बिहान रुद्री पढ्दै बटुक।

२०७६ साल बैशाखदेखि सञ्चलानमा आएको गुरुकुलमा विभिन्न जिल्लाका ३० जना बटुकले आवासीय रुपमा रहेर निःशुल्क संस्कृत शिक्षा अध्ययन गर्दै आएका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
 

प्रकाशित: May 19, 2023| 04:58 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्