साल्पासिलिछो गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी । यो पोखरी समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा रहेको छ । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको छ । तस्बिर: युवराज विष्ट/रासस
प्रकाशित: May 16, 2023| 05:15 मंगलबार, जेठ २, २०८०