ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११ वैशाखेबाट दुवानी गर्नका लागि खाद्य सामग्री बोकाएको चौंरी । ताप्लेजुङमा यातायातको पहुँज नपुग्ने क्षेत्रहरुमा चौंरी याक मार्फत ढुवानी हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित: May 16, 2023| 04:50 मंगलबार, जेठ २, २०८०