बिहीबार, भदौ ४, २०८३

आज कुन तरकारी र फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ। 

यसैगरी गोलभेडा सानो लोकलको ४६, आलु रातोको ३०, आलु सेतोको २५, काउली स्थानीयको ५० रुपैयाँ रहेको छ। 

यसैगरी भन्टा लाम्चोको ५०, तने बोडीको ९०, लौकाको ४०, ब्रोकाउलीको १५०, अनारको ३०० रुपैयाँ रहेको छ।

image_2023-05-05_074534640_8rXx03wcX71683253818.png

प्रकाशित: May 05, 2023| 08:15 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्