बिहीबार, भदौ ४, २०८३

म्याग्दीको पुनहिलबाट फर्किंदै पर्यटक

 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट घोडेपानीतर्फ जाँदै गरेका पर्यटक।

समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमश्रृङ्खला, पहाडी भूगोल र गुराँसको जङ्गल अवलोकन गर्न पर्यटक जाने गर्छन्। तस्बिरः सन्तोष गौतम/रासस
 

प्रकाशित: May 05, 2023| 05:33 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्