काठमाडौं- महाअष्टमीको दिन काठमाडौंको मुख्य शक्तिपीठ भद्रकालीमा भक्तजनको ठूलो भिडभाड हुने गरेको छ।
महाअष्टमीको दिन उपत्यकावासीले दुर्गाको आराधनासँगै देवीपीठमा पशुवली चढाउने परम्परा समेत रही आएको छ।
महाअष्टमीको दिन भद्रकालीमा देखिएको दृश्य नेपाल समयको क्यामरामा कैद गरिएका छन्।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४