बिहीबार, साउन ७, २०८३

कुरिनटारमा दुर्घटना : तीन जनाको मृत्‍यु, चार घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  पृथ्वी राजमार्ग अर्न्तगत चितवनको कुरिनटारमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

दुधबो ट्‍याकंरले रोकिराखेको मारुती भ्‍यानलार्इ ठक्कर दिंदा बुधबार भएको दुर्घटनामा चार जनाको घाइते भएका छन्। घाइतेहरुको उपचारका लागि चितवनको भरतपुर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। 
 
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१घ ५६५ नम्बरको दुधको ट्‍याकंरले रोकि राखेको ग२च १७५१ नम्बरको मारुती भ्‍यान आपसमा ठोक्किएका हुन्।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।