बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख कायस्थबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख कायस्थबीच भेटवार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थबीच भेटवार्ता भएको छ। भण्डारी र कायस्थबीच मंगलबार बिहान राष्ट्रपति निवास शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताको क्रममा राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख कायस्थबीच प्रदेश २ को समसमायिक विषयमा कुराकानी भएको बताइएको छ। 

दुवैजनाबीच प्रदेश २ को सांस्कृतिक एवम धार्मिक स्थलहरुको भ्रमण, दलित एवं विपन्न वर्गको उत्थान, प्रदेश प्रमुखको कार्यालयलाई मर्यादित तथा व्यवस्थित बनाउने, प्रदेश सञ्चालनम देखा परेका समस्याहरुका विषयमा कुराकानी भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले जानकारी दिए।

भेटघाटको क्रममा राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख कायस्थबीच दशैंको शुभकामना साटासाटसमेत भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।