बिहीबार, साउन ७, २०८३

उपत्यकामा प्रहरीले पनि निःशुल्क बस चलाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- बडा दशैंमा काठमाण्डौं उपत्यकाभित्रका सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै नेपाल प्रहरीले पनि निःशुल्क बस सेवा संचालन गर्ने भएको छ।

प्रहरीले ३१ असोज बुधबारदेखि २ कात्तिक शुक्रबारसम्म सर्वसाधारणको लागी निःशुल्क बस सेवा संचालन गर्ने भएको  हो।

प्रहरीले बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म काठमाण्डौं र ललितपुरका मुख्य  तीनवटा बेग्ला बेग्लै रुटमा सार्वजनिक बस सेवा संचालन गर्नेछ।

नेपाली सेनाले समेत उपत्यकाभित्र दशैंमा सार्वजनिक बिदाको दिनमा निःशुल्क बस सेवा संचालन गर्ने घोषणा गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।