काठमाडौंको बौद्धमा बाँसको पिङ खेल्दै बालबालिका। नेपालीहरूको महान चाड बडादशैंको अवसरमा देशभर विभिन्न खुला ठाउँहरूमा बाँसको पिङ लगाउने गरिन्छ।
वर्षमा एकपल्ट भुईं छाड्नुपर्ने विश्वास हिन्दु धर्मावलम्बीहरूमा पाइन्छ । सोही कारण बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म दशैंमा पिङमा रमाउने गर्छन्।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४