बिहीबार, साउन ७, २०८३

सुर्खेतमा अटोरिक्सा दुर्घटना, १ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व सुर्खेतको सिम्ता गाउँपालिकाको –३ बाँखर्कमा अटोरिक्सा सोमबार अटो दुर्घटना हुँदा सोही  ठाउँका थिरप्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले दिएको जानकारी अनुसार शर्माको उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । तिव्र गतिमा रहेको ना १ ह २४९८ नम्बरको अटोरिक्का दुर्घटा हुँदा सोही ठाउँका ३० का रणवहादुर आरसी गम्भीर घाइते भएका छन् । 

घाइते आरसीको उपचारका लागि नेपालगञ्ज लगिएको छ । अटो चालक कृष्ण विक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सुर्खेतका अटोरिक्सा दुर्घटना बढ्दै गएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।