शनिबार, भदौ ६, २०८३

बडिमालिका केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

बाजुरा- बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ।बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर एक मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो। गत माघ १० गतेपछि बाजुरामा पटक(पटक भूकम्प जाने गरेको छ ।

प्रकाशित: Apr 17, 2023| 21:02 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्