दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्कमा बेच्नका लागि राखिएका स्थानीय स्तरमै बनेका गुडिया। वडाले तालिम दिएपछि अहिले स्थानीय स्तरमै गुडिया बनाएर बेच्ने गरिएको छ। तस्बिर : दीपक बोहरा/रासस