सुनसरीको इनरुवा–९ मा हार्भेस्टर मेसिनबाट गहुँ काटिँदै। कृषिमा यान्त्रिकीकरणले किसानको समय तथा लागतको बचत गराएको छ। तस्बिर : नवीन गड्तौला/रासस