शनिबार, भदौ ६, २०८३

राहुघाटको भर्टिकल प्रेसर साफ्टको ब्रेक थ्रु

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भर्टिकल प्रेसर साफ्ट (सुरुङबाट आएको पानीलाई विद्युत गृहमा खसाल्ने ठाडो सुरुङ) जोडिएको ठाउँ।

१९६ मिटर अग्लो प्रेसर साफ्ट सुरुङको आज ब्रेक थ्रु जोडिएको हो।  तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: Apr 18, 2023| 05:33 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्