बिहीबार, साउन ७, २०८३

दशैँका खसीबोका (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–वडा दशैंको लागि राजधानीमा २३ हजार भन्दा बढी संख्यामा खसीबोका तथा च्याङ्ग्रा भित्रिएको छन्।

दशैंमा ६० हजार भन्दा बढी खसीबोका तथा च्याङ्ग्रा काठमाडौं भित्रिने अनुमान छ र एक अर्ब रुपैया बराबरको कारोवार हुने देखिन्छ ।

कलंकी, टुकुचा, बबरमहल, जडीबुटी लगायतका ठाउँहरुमा पाईन्छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।