शनिबार, जेठ २, २०८३

यस्तो छ देशको आर्थिक स्थिति [पूर्णपाठसहित]

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को आठ महिनाको तथ्यांकमा आधारित प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वीत्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको हो। 

National life

केन्द्रीय बैंकले जारी गरेको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचक सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएका छन्। 

यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति

प्रकाशित: Apr 11, 2023| 16:40 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्