बिहीबार, साउन ७, २०८३

‘ए’ डिभिजन लिग : पहिलो हाफ गोल रहित बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ क्लबबीचको जारी खेलको पहिलो हाफ गोल रहित बराबरिमा रोकिएको छ । 

पहिलो चरणको अन्तिम दोस्रो खेल हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ क्लबबीचको खेलको पहिलो हाफमा कुनै गोल हुन सकेन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुबै टोलीले केही अवसर खेर फालेका थिए । निकैनै रोमाञ्चक बनेको खेलमा दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको हो ।

बंगबन्दु गोल्ड कपले केही समय स्थगित गरेको ‘ए’ डिभिजन लिग फुटबल बुधबारबाट पुनः शुरु भएको थियो । तर, शुरु भएको तीन दिनमै पुनः स्थगित हुदै छ । अब ‘ए’ डिभिजन लिग सिधै तिहार पछि शुचारु हुने छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।