बिहीबार, साउन ७, २०८३

नुवाकोटमा बस दुर्घटना- २ को मृत्यु, ३५ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नुवाकोटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी दुई यात्रुको ज्यान गएको छ। 

प्रहरीका अनुसार बा२ख ६३५६ नम्बरको बस राँगेफाँट भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो। उक्त बस समुद्रटारबाट त्रिशुलीतर्फ जाँदै थियो। प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार बस सडकबाट ७५ मिटर तल खसेको छ।

मृतक यात्रुको पहिचान हुन सकेको छैन। घाइते केही यात्रुलाई उपचारका लागि काठमाडौंतर्फ लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।