आइतबार, चैत १५, २०८२

यस सिजन रियल असफल हुनुका तीन कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- ३३ बर्ष पछि जुलेन लोपेटेगुई एक मात्र स्टार रियल मड्रिड म्यानेजर हुन् । जसको टिम कुनै गोल बिना चार खेल खेलेको छ । यस्तो लाग्छ की लास ब्लान्कोसका नयाँ प्रबन्धले सबैथोक गर्ने प्रयास गरे । तर, उनले कुनै सफलता हात पार्न सकेका छैनन् । 

प्राय जसो घडी रियल मड्रिडको अतिरिक्त समयसँग चल्छ । तर, यस सिजनको शुरुवात देखि यस्तो हुन भने सकेको छैन । यो स्पस्ट छ की रियल छिट्टै हट सिटबाट बाहिर निस्किने छ । किनकी जबसम्म उसको समाधान द्रुत गतिले मिल्दैन । त्यस्तैले अधिक समय बर्बाद गरे विना हेरौ रियल मड्रिडका यस सिजन रियल असफलका हुनुका तीन कारण ।

१. कुशल गोलस्कोररको कमी

पछिल्लो सिजनमा करीम बेन्जामिनको लिगमा मात्र पाँच गोल थिए । तर, यस पटक जब उनको आवश्यकता भयो उनी आफ्नो लक्ष्य खोज्नमा असफल भएका छन् । मारियानो रियलको बोझ साझ गर्न उनी रियल पुगे । तर, उनी कम मिनेटमा र लास ब्लान्कोससँग एक विकल्पको रुपमा प्रभावित हुन असफल भए । 

रियल सधै आफ्नो पुर्व स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोललाई धन्याबाद दिने तरिका जान्द थ्यो । क्लबसँग उनको संख्या आफै बोल्दथ्यो । तर, रियलका लागि उत्कृष्ट हुदा हुदै उनी यस सिजन युभेन्ट्स पुगे । यस सिजन करिम बेन्जामेन र मारियानोसँग गोलको भार एक मात्र स्ट्राइकर ग्यारेथ बेलले साझा गर्नु पर्ने छ । 

२. इन्जुरी 

रियल मड्रिडका मुख्य खेलाडी इस्को र मार्सेलोलाई चोट लाग्नु नै रियलको प्रमुख घाटा हो । जसले गर्दा रियलले यस सिजनको शुरुवात देखिनै सफलता हात पार्न सकिरहेको छैन् । यि दुई खेलाडीले मैदानमा आफ्नो ड्रिब्लिङ र रचनात्मक खेल प्रदर्शनले आफ्नो विपक्षी टोलीको रक्षात्मक तोड्न महत्वपुर्ण भुमिका खेल्दथे । उनीसँगै ग्यारेथ बेल र डानी कर्भाजल पनि थिए । 

करिम बेन्जामिन पछिल्लो हप्ता अलाभेसविरुद्धको खेलमा चोटग्रस्त भएका थिए । उक्त चोटको स्वरुप अनुसार उनी कम्तिमा दुई हप्ता मैदान बाहिर बस्न सक्ने छन् । रियल मड्रिडले आफ्नो कमिलाई कम गर्न उपयुक्त ब्याकअपसँगै आफ्नो अग्निशक्तीको याद गरेको छैन ।

३.मिडफिल्डरमा कमी

नयाँ रियल मड्रिड प्रशिक्षकका लागि यो समस्या हल गर्न निकैनै समस्या र प्रयाप्त समय छैन् । एल क्लसिकोको चारैतिर घुम्दै जो सेन्टियागो बर्नबेउमा आफ्नो भविष्यको फैसला गर्ने छन् उनले देखाउनु पर्ने छ की उनलाई महान जिनेदिन जिदान पछि समस्य समाधानका लागि किन छनोट गरियो ।

लुका मोड्रिच, टोनी क्रुस र क्यासेमिरो पछिल्लो सिजन रियल र रियलको सफलताका लागि महत्वपुर्ण खेलाडी थिए । उनी थोरै थाकेको जस्तो देखिदैछन् र केही गल्ति गर्दै छन् । जसले उक्त गल्ति खासगरि नर्गनु पर्ने थियो । जुलेन लोपेटेगुईले सफलता पा्रप्तीका लागि जतिसक्दो छिटो उनीहरुलाई प्रेरित गर्ने एक तरिका खोज्न आवस्यकता छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।