शनिबार, जेठ २, २०८३

टिभिएसले ल्यायो नयाँ वर्ष अफर

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- टिभिएसले नयाँ वर्षमा आकर्षक अफर लिएर आएको छ।

National life

नयाँ वर्षका अवसरमा टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा सात हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइक खरिदमा पाँच हजार मूल्य बराबरको हेलमेट सित्तैमा दिनेछ।

साथै शून्य ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार बढी भ्यालुएसन रहेको छ। अफर सीमित अवधिका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुर्ईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ।

प्रकाशित: Apr 05, 2023| 20:30 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्