मंगलबार, मंसिर १६, २०८२

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

National life
Laxmi sunrise bank
kumari

कपिलवस्तुमा आफ्नै बुबाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।

बुद्धभूमि नगरपालिका-१ बाबाकुटीका ५५ वर्षीय नारायण केसीको हत्या आरोपमा २३ वर्षीय जीवन केसी पक्राउ परेका हुन्। पक्राउ परेका जीवन नारायणका आफ्नै छोरा हुन्।

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ। चिर्पट प्रहारबट नारायणको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।

प्रकाशित: Mar 26, 2023| 17:34 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।