बुधबार, भदौ १०, २०८३

एकदिवसीय वरीयतामा नेपालको स्थान सुधार

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- नेपाली क्रिकेटले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामामा सुधार गरेको छ। आईसीसीले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल एक स्थान माथि उक्लिएको हो।

नयाँ वरीयताअनुसार नेपाल १५ औं स्थानमा छ। नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पारेसँगै १९ औं स्थानबाट १५ औंमा आइपुगेको छ।

नेपालले ओमान, नामिबिया, अमेरिका, यूएई र पीएनजीलाई पछि पारेको छ। टी-ट्वान्टी वरीयतामा भने नेपाल १६ औं स्थानमा यथावत् रहेको छ।

प्रकाशित: Mar 22, 2023| 13:42 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।