बिहीबार, साउन ७, २०८३

बार्सिलोना लगातार चौंथो खेलमा जित बिहिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेनिस लालिगा फुटबलमा बार्सिलोना लगातार चौंथो खेलमा जित बिहिन भएको छ । आइतबार राती भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको दोस्रो मिनेटमै भ्यालेन्सियाले अग्रता लिएको थियो । तर, खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गाले गरेपछि बार्सिलोना बराबरीमा रोकिएको हो । २३औं मिनेटमा लुइस सुआरेजको पासमा मेस्सीले पनि सोही दिशाबाट २० यार्ड टाढाबाट गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए।

बराबरीसँगै अंक बाड्नुपरेको बार्सिलोना शीर्ष स्थानबाट झरेको छ। चोंथो जितविहिन यात्रापछि सेभिल्ला १६ अंक सहित शीर्ष स्थानमा रहदाँ बार्सा १५ अंक सहित दोस्रो स्थानमा झरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।