बिहीबार, साउन ७, २०८३

टी-२० विश्वकप छनोट : नेपालको दुई  विकेट गयो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मलेसियामा जारी टी-२० विश्वकप छनोटमा नेपालले थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै  छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले पटस हारेर ब्याटिङ गर्ने निम्तो पाएको हो । 

ब्याटिङ गरिरहेको  नेपाललले ९ ओर सकिसक्दा सम्म २ विकेट गुमाएर ७६ रन जोडेको छ । यतिखेर क्रिजमा सरद भेषवाकर र दिपेन्द्र सिंह ऐरी खेलि रहेका छन् । शरद २० रनमा खेली  रहँदा ऐरी १५ रानमा खेली रहेका छन् । 

ओपनिङ  ब्त्रयाटिङ गर्न आएका द्वोय अनिल साह र बिनोद भन्डारीलाई गुमाएको  छ । पहिलो विकेटको रुपमा नेपालले भन्डारीलाई नेपालको २८ रन पुग्दा गुमाएको थियो भने दोस्रो विकेट छैटौं ओभरमा ५४ रन पुग्दा साह पेभिलियन फर्किएका थिए । भन्डारीले १५ रन जोडेका थिए  भने साहले २५ रन जोडे ।
 
थाइल्यान्ड र नेपाल १९९८ मा एसीसी ट्रफी खेल्न आमने सामने भएका थिए । तर उक्त खेल बर्षाको कारण रद्ध भएको थियो । त्यस यता यी दुई टोली पहिलो पटक भिड्न आमने सामने हुदै छन् । यस  खेलमा भने नेपाल जित हाल पार्दै छनोटमा अपराजित रहेने लक्ष्यकासाथ मैदानमा उत्रेको छ ।

पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पाखा लगाएको नेपालले दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेटले नै पराजित गर्दै छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।