आइतबार, वैशाख १३, २०८३

भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

भारतमा अध्ययनरत बझाङका एक युवक मृत फेला परेका छन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

National life
kumari

धनगढी- भारतमा अध्ययनरत बझाङका एक युवक मृत फेला परेका छन्। मष्टा गाउँपालिका–४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको हो।

उनी भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत थिए। एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको उनका बुवा खड्क चँदाराले बताए।

उनको शव शनिबार फेला परेकोमा हत्याको आशंकामा कर्नाटक प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ।
 

प्रकाशित: Mar 06, 2023| 06:45 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।