बिहीबार, साउन ७, २०८३

केहि खेलाडीसँग प्रविधिक क्षमता छैन् : प्रशिक्षक मोउरिन्हो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड (एजेनसी)- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेका केहि खेलाडीसँग प्रविधिक क्षमता नभएको प्रशिक्षक जोसे मोउरिन्होले बताएका छन् । मंगलबार राति भएको च्याम्पियउन्स लिगमा भ्योन्सियाविरुद्धको खेलमा गोल रहित बराबरी खेले पछि प्रशिक्षक मोउरिन्होले यस्तो अभिव्यक्ती दिएका हुन् ।
 
प्रिमियर लिगका ७ खेल खेल्दा युनाइटेड चार खेलमा जित विहिन छ । प्रिमियर लिग तालिकाको १० औं स्थानमा रहेको युनाइटेड तीन खेलमा जित, तीन खेलमा हार र एक खेल बराबरी खेलेको छ । पछिल्लो नतिजाले प्रशिक्षक मोउरिन्हो दबाबमा आएका थिए । 

पछिल्लो हप्ता उनी मिडफिल्डर पाउल पोग्वासँग प्रशिक्षण मैदानमा एक स्पष्ट विवादमा आएका थिए । ‘खेलाडीले कोशिश गरे । उनीहरुले आफ्नो प्रयासको स्तार बढाए ।’ प्रशिक्ष मोउरिन्होले भने, ‘उनहरुले आफ्नो तिब्रताको स्तार बढाएका छन् । हामीले खेल्ने प्रयास गरेउ । तर, केहि महत्वपुर्ण अवस्थामा हामीसँग पछडीबाट मौका श्रृजना गर्ने प्रविधिक क्षमता भएन ।’

युनाईटेडले शुरुवाती दिन अगष्ट १० देखि आफ्नो घरेलु मैदानमा जित निकाल्न सकेको छैन् । शनिबार भएको प्रिमियर लिगमा वेस्टह्यामविरुद्ध युनाइटेड ३–१ ले पराजित भएको थियो । जहाँ तीन दिन पहिला युनाईटेड काराबाओ कप देखि च्याम्पियनसिप साइड डर्बी पुगेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।