बिहीबार, असार ४, २०८३

पूर्वसभामुख नेम्बाङको राष्ट्रपति मोह [तस्बिरहरू]

एमालेबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका पूर्वसभामुख सुवास नेम्बाङले शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९
National life
Shivam cement

काठमाडौं- एमालेबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका पूर्वसभामुख सुवास नेम्बाङले शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्। 

नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाएर मनोनयन दर्ताका लागि अध्यक्ष केपी ओलीसहितका नेताहरु काठमाडौंस्थित संघीय संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

प्रकाशित: Feb 25, 2023| 14:19 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।