आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हात्तीको आक्रमणबाट चितवनमा इजरायली नागरिकको मृत्यु

हात्तीको आक्रमणबाट चितवनमा इजरायली नागरिकको मृत्यु

रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको ज्यान गएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

National life
kumari

चितवन- रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको ज्यान गएको छ। 

ज्यान गुमाउनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

उनलाई ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो। योसँगै चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएको छ।

प्रकाशित: Feb 25, 2023| 08:05 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।