आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेह्रथुमको आठराईमा भीषण आगलागी हुँदा सात घर जलेर नष्ट

तेह्रथुमको आठराईमा भीषण आगलागी हुँदा सात घर जलेर नष्ट

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार हालसम्म सात वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

विराटनगर- तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा शनिबार भीषण आगलागी भएको छ।

National life

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार हालसम्म सात वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन। 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालय जनाएको छ। 


प्रकाशित: Feb 24, 2023| 18:44 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।