आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने

सरकारले अधिकांश बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

National life
kumari

काठमाडौं- सरकारले अधिकांश बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक कार्यालय शनिबार बाहेक सार्वजनिक बिदामा कार्यालय खोल्ने निर्णय गरेको हो।

कुन बिदामा कार्यालय खोल्ने कुन बिदामा नखोल्ने भन्ने निर्णय गर्ने जिम्मा गृहमन्त्रालयलाई दिइएको बताइएको छ।

प्रकाशित: Feb 23, 2023| 20:31 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।