बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जान बनाइयो झोलुंगे पुल

वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जान बनाइयो झोलुंगे पुल

नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

triton college
corrent noodles
Metro Mart

नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । नारायणी नदीपारि चितवनको माडीमा पर्ने वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जानका लागि पुल निर्माण गरिएको हो । हाल वाल्मीकि आश्रम भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेको छ । त्रिवेणीमा निर्माण गरिएको झोलुङ्गे पुल निकुञ्जका कारण अझै सञ्चालनमा आउन सकेको छैन । तस्बिर: दयाराम आचार्य/रासस


प्रकाशित: Feb 24, 2023| 00:05 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।