आइतबार, वैशाख १३, २०८३

ताजकिस्तानमा गयो ६.८ म्याग्निच्युडको भूकम्प

ताजकिस्तानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

National life
kumari

काठमाडौं- ताजकिस्तानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बिहीबार बिहान नेपाली समयानुसार करिब ६ बजे ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको जनाएको छ। 

भूकम्प चीनसम्म पनि महसुस गरिएको बताइएको छ। युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिममा रहेको थियो।

समाचार एजेन्सी एफपीका अनुसार स्थानीय समय अनुसार बिहान ५:३७ मा भूकम्प गएको थियो र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर तल थियो।

प्रकाशित: Feb 23, 2023| 10:11 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।