आइतबार, वैशाख १३, २०८३

कन्चटमा गोली हानी प्रहरी जवानले गरे आत्महत्या

कर्णाली प्रदेशमा एक प्रहरी जवानले आत्महत्या गरेका छन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- कर्णाली प्रदेशमा एक प्रहरी जवानले आत्महत्या गरेका छन्।  सर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवानले आफैँले कन्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्। 

National life

दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

आफैँले बोकेको राइफलबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए। 

आत्महत्याको कारण पत्ता नलागेको र अनुसन्धान थालिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 23, 2023| 09:21 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।