सोमबार, वैशाख १४, २०८३

महिलाको हत्या आरोपमा पतिसहित तीन जना पक्राउ

मृतक महिला विराटनगर–१९ घर भएकी २८ वर्षीया प्रियंका सुनवार हुन्। उनका पतिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

National life
kumari

विराटनगर- मोरङको बुढीगंगा–२ मा हत्या गरिएकी महिलाका पतिसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक महिला विराटनगर–१९ घर भएकी २८ वर्षीया प्रियंका सुनवार हुन्। उनका पतिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। 

हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा उनको शव फेला परेको थियो।

स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो। स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित: Feb 20, 2023| 20:15 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।