मंगलबार, वैशाख १६, २०८२
विपिन पोखरेल

विपिन पोखरेल


नर्सिङ शिक्षामा मन्त्री पौडेलको वक्रदृष्टि!

नर्सिङ शिक्षामा मन्त्री पौडेलको वक्रदृष्टि!

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बोर्ड बैठकले मापदण्ड पूरा नगरेका कलेजलाई विद्यार्थी भर्नामा रोक लगाउने निर्णय गरेसँगै परिषद् आबद्ध ८५ वटा कलेजले विद्यार्थी भर्ना लिन नपाउने भएका...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८
अस्तव्यस्त शिक्षा क्षेत्र, अलमलमा शिक्षामन्त्री

अस्तव्यस्त शिक्षा क्षेत्र, अलमलमा शिक्षामन्त्री

‘शिक्षा क्षेत्रमा चुनौतीको चाङ छ। ४० औं वर्षदेखि समस्या गाँजिएर रहेका छन्। तिनलाई क्रमशः हल गर्दै लानुपर्छ।’
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८
सजिलो छैन बालबालिकालाई स्कुल पठाउन

सजिलो छैन बालबालिकालाई स्कुल पठाउन

नयाँ बालबालिकालाई विद्यालय पठाउन त कठिन छ नै। उति बेला स्कुल भर्ना भएका बालबालिकालाई पनि अब विद्यालयमा नियमित लैजान सहज नभएको मनोविद्हरू बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८
अन्योलमा २० हजार ६१३ शिक्षकको विज्ञापन, आयोग नियमावली मन्त्रिपरिषद्‍मै अड्कियो

अन्योलमा २० हजार ६१३ शिक्षकको विज्ञापन, आयोग नियमावली मन्त्रिपरिषद्‍मै अड्कियो

प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८
१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८
नवनियुक्त शिक्षामन्त्री पौडेलसामु यस्ता छन् चुनौती

नवनियुक्त शिक्षामन्त्री पौडेलसामु यस्ता छन् चुनौती

लामो समयपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेतृत्व पाएको छ। मन्त्री नहुँदा रोकिएका महत्त्वपूर्ण कामको चाङ लागेको छ। त्यसैले मन्त्री नियुक्त देवेन्द्र पौडेललाई चुनौती चाङमा बसेर काम गर्न सहज छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८
विदेशी विश्वविद्यालयको सम्बन्धनमा चलखेल, मापदण्ड नहेरी निजी कलेजलाई अनुमति

विदेशी विश्वविद्यालयको सम्बन्धनमा चलखेल, मापदण्ड नहेरी निजी कलेजलाई अनुमति

‘हामीले अनुगमन गरेर चार वर्षदेखि आवेदन दिएर रोकिएका संस्थालाई विश्वविद्यालय परिवर्तनका लागि स्वीकृति दिएका हौं। मन्त्रीज्यूले चासो देखाएपछि रोकिएको काम अघि बढेको थियो।’
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८
वैकल्पिक सिकाइमा यसरी चुक्यो सरकार

वैकल्पिक सिकाइमा यसरी चुक्यो सरकार

सामुदायिक विद्यालयका विद्यार्थी इन्टरनेट, ल्यापटप, मोबाइल नभएका कारण पठनपाठनबाट वञ्चित भए। कति विद्यार्थीको परिवारभित्र एकभन्दा बढी विद्यार्थी हुँदा एउटा मात्र मोबाइलबाट अनलाइन कक्षामा सहभागी हुन मिलेन। जसले गर्दा उनीहरूको पढाइ...
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८
यसकारण अनिर्णयको बन्दी बन्यो लोकसेवा आयोग, कार्यतालिका नै अवरुद्ध

यसकारण अनिर्णयको बन्दी बन्यो लोकसेवा आयोग, कार्यतालिका नै अवरुद्ध

समायोजनमा असन्तुष्ट कर्मचारीले गरेको विरोध र सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण विज्ञापन आह्वान, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका काम अवरुद्ध भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८
राष्ट्रभाषालाई सरकारी कामकाजमा प्रयोग गर्दैमा राष्ट्रियता कमजोर हुँदैन : डा. लवदेव अवस्थी [भिडियो वार्ता]

राष्ट्रभाषालाई सरकारी कामकाजमा प्रयोग गर्दैमा राष्ट्रियता कमजोर हुँदैन : डा. लवदेव अवस्थी [भिडियो वार्ता]

आयोगको अध्ययनअनुसार १० हजारभन्दा कम वक्ता भएका भाषा ७४ छन्। मौखिक परम्परामा आधारित र अत्यन्त थोरै वक्ता भएका दुरा, कुसुन्डा, तितुङ, बराम र लुङ्खिम जस्ता भाषा लोपोन्मुख सूचीमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८
नियमावली मन्त्रालयमै थन्किँदा शिक्षकको बढुवा प्रक्रिया अवरुद्ध

नियमावली मन्त्रालयमै थन्किँदा शिक्षकको बढुवा प्रक्रिया अवरुद्ध

‘आयोगको काम व्यवस्थित बनाउन कार्यतालिका सार्वजनिक गर्नुपर्ने भनिए पनि शिक्षकको बढुवासँगै खुला विज्ञापन पनि गर्नुपर्ने भएकाले नियमावली संशोधन नभएसम्म कार्यतालिका सार्वजनिक गर्न मिलेन।’
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८
४२ वर्षदेखि उस्तै मुद्दामा अल्झिएको शिक्षक आन्दोलन

४२ वर्षदेखि उस्तै मुद्दामा अल्झिएको शिक्षक आन्दोलन

आन्दोलनको वातावरण बनाउने पनि सरकार नै हो। कहिले अस्थायी, कहिले राहत, कहिले ईसीडी शिक्षकका समस्याका कारण न त उनीहरूको पेसा सुरक्षित छ, न त बालबालिकाको शिक्षण सिकाइमा प्रगति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८
शैक्षिक गुणस्तर वृद्धि गर्न खोज्दा मैमाथि आक्रमण भयो : मपवि उपकुलपति नन्दबहादुर सिंह [भिडियो अन्तर्वार्ता]

शैक्षिक गुणस्तर वृद्धि गर्न खोज्दा मैमाथि आक्रमण भयो : मपवि उपकुलपति नन्दबहादुर सिंह [भिडियो अन्तर्वार्ता]

‘मैले विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्छु भन्दा ममाथि नै आक्रमण भएको छ। अराजकता भित्रिएको छ। शिक्षामा केही व्यक्तिको स्वार्थका कारण राजनीतिकरण भएको छ। विद्यार्थीको जायज माग पूरा गर्न विश्वविद्यालय तयार...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८
विद्यालय खोल्ने विकल्प खोज्दै सरकार

विद्यालय खोल्ने विकल्प खोज्दै सरकार

शिक्षा मन्त्रालय तत्काल भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। कोभिड–१९ संक्रमण तीव्र रूपमा बढ्न थालेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था नभएपछि मन्त्रालय विकल्पको खोजीमा जुटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८
सबै परीक्षा स्थगित गर्न चौतर्फी दबाब, त्रिवि र लोकसेवाले तत्काल नरोक्ने

सबै परीक्षा स्थगित गर्न चौतर्फी दबाब, त्रिवि र लोकसेवाले तत्काल नरोक्ने

‘भदौ ५ गतेसम्म सञ्चालन गर्ने भनेका पूर्वनिर्धारित परीक्षा रोकिँदैनन्। पूर्वनिर्धारित परीक्षा गर्ने र अब नयाँ गर्ने परीक्षाबारे के गर्ने भन्ने पछि बैठक बसेर निर्णय गर्छौं।’
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८
एसईईपछि कुन विषय कहाँ पढ्ने? [कक्षा ११ र १२ को पाठ्यक्रमसहित]

एसईईपछि कुन विषय कहाँ पढ्ने? [कक्षा ११ र १२ को पाठ्यक्रमसहित]

तीन विषय अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय पढाइ हुन्छ। विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाइने व्यवस्था पाठ्यक्रममा छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८
यस्तो छ एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट आशिकको पढ्ने तरिका

यस्तो छ एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट आशिकको पढ्ने तरिका

पाठ्यपुस्तक पटकपटक दोहोर्‍याएर पढ्ने अनि टेस्ट दिइराख्दा आफ्नो स्थान कहाँ छ भन्ने थाहा हुने उनको बुझाइ छ। उनी भन्छन्, ‘तयारी कक्षाका १०० वटाभन्दा बढी टेस्ट दिएपछि मेरो आत्मविश्वास बढेको हो।’
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८
कक्षा १२ को परीक्षा भौतिक रूपमा सञ्चालन नगर्न चौतर्फी दबाब, बोर्ड भन्छ– स्वास्थ्यप्रति संवेदनशील छौं

कक्षा १२ को परीक्षा भौतिक रूपमा सञ्चालन नगर्न चौतर्फी दबाब, बोर्ड भन्छ– स्वास्थ्यप्रति संवेदनशील छौं

‘एक जनालाई मात्र संक्रमण रहेछ भने पनि भयावह बन्न सक्छ। विद्यार्थीले दुरी कायम गर्दैनन्। परीक्षा हलबाटै महामारी झन् विकराल बन्न सक्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८
१२ हजार स्थायी शिक्षकको विज्ञापन चाँडै, नवनियुक्त अध्यक्ष भन्छन्, आयोगको गरिमा बढाउनेछु

१२ हजार स्थायी शिक्षकको विज्ञापन चाँडै, नवनियुक्त अध्यक्ष भन्छन्, आयोगको गरिमा बढाउनेछु

‘१२ हजार शिक्षकको रिक्त दरबन्दीको विवरण शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगमा पठाएको छ। केही विषयको पाठ्यक्रम नयाँ बनाउनुपर्नेछ।’
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८
राज्यको छुट, ए लेभलमा ब्रह्मलुट

राज्यको छुट, ए लेभलमा ब्रह्मलुट

३५ भन्दा धेरै विद्यालयले सञ्चालन स्वीकृति लिए पनि केहीले महँगोमा चलाउन नसकेपछि बन्द गरेका छन्। सञ्चालन भइरहेका शिक्षण संस्थाले पनि विभिन्न प्रलोभन देखाएर चर्को शुल्क असुलिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८