सोहीअनुसार ३२ हजार ६६९ विद्यार्थीले पीसीआर परीक्षण गरी रिपोर्ट देखाएर परीक्षामा सहभागी भएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले जानकारी दिएका छन्।
कतिपय स्वास्थ्यकर्मी तथा नागरिक समाजका सदस्यहरुले प्रधानमन्त्री देउवालाई लिखित रुपमै छिटोभन्दा छिटो स्वास्थ्यमन्त्री चाहियो भन्ने माग टेबलमा पुर्याएका थिए।
आन्दोलनको वातावरण बनाउने पनि सरकार नै हो। कहिले अस्थायी, कहिले राहत, कहिले ईसीडी शिक्षकका समस्याका कारण न त उनीहरूको पेसा सुरक्षित छ, न त बालबालिकाको शिक्षण सिकाइमा प्रगति भएको छ।