शनिबार, वैशाख २२, २०८१
विपिन पोखरेल

विपिन पोखरेल


जनज्योतिलाई जीवन दिएका यी हेडसर, जसको 'पढ्दै कमाउँदै कार्यक्रम'लाई सरकारले अंगीकार गर्‍यो

जनज्योतिलाई जीवन दिएका यी हेडसर, जसको 'पढ्दै कमाउँदै कार्यक्रम'लाई सरकारले अंगीकार गर्‍यो

जनज्योति स्कुलका विद्यार्थी पढाइसँगै विभिन्न सीपमूलक काम गर्छन् र त्यसबाट आयआर्जन पनि गर्छन्। विद्यार्थीलाई सिलाइबुनाइ, तरकारी खेती, माछापालन, मौरीपालन आदिमा सहभागी गराएर कमाउन सक्ने बनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८
'गुणस्तरीय इन्जिनियरिङ शिक्षाका लागि जानुपर्दैन विदेश'

'गुणस्तरीय इन्जिनियरिङ शिक्षाका लागि जानुपर्दैन विदेश'

नेपालका ६ वटा विश्वविद्यालयले उच्च शिक्षामा इन्जिनियरिङ शिक्षा अध्ययनको व्यवस्था गरेका छन्। नेपाल इन्जिनियरिङ परिषदको तथ्याङ्कअनुसार ती विश्वविद्यालयका ५० वटा संस्थान/कलेजमा प्रतिवर्ष १० हजार ९ सय ७३ विद्यार्थी सहभागी हुन...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८
परामर्श व्यवसायीमाथि कडाइ, स्वीकृति रद्द गर्नेसम्मको कानुन बनाउँदै शिक्षा मन्त्रालय

परामर्श व्यवसायीमाथि कडाइ, स्वीकृति रद्द गर्नेसम्मको कानुन बनाउँदै शिक्षा मन्त्रालय

परामर्श व्यवसाय सञ्चालन गर्न निश्चित धरौटीको प्रावधान राखेर भए पनि विद्यार्थीको अहितमा काम गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सक्ने गरी कानुन निर्माणको तयारीमा छौं।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८
कन्सल्टेन्सीको लापरबाही : बेलायती अध्यागमनबाटै फर्किए ८४ नेपाली विद्यार्थी

कन्सल्टेन्सीको लापरबाही : बेलायती अध्यागमनबाटै फर्किए ८४ नेपाली विद्यार्थी

अध्ययनका लागि बेलायत पुगेका ८४ जना नेपाली विद्यार्थी बेलायती अध्यागनबाटै फर्काइएका छन्। शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)को गैरजिम्मेवारपूर्ण कामका कारण उनीहरू अध्यागमनबाट बेलायतमा प्रवेश नै नपाई नेपाल फर्कन बाध्य...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८
सेना, प्रहरी र निजामतीको जस्तै छुट्टै अस्पताल खोल्ने निर्णयले शिक्षकहरू उत्साहित

सेना, प्रहरी र निजामतीको जस्तै छुट्टै अस्पताल खोल्ने निर्णयले शिक्षकहरू उत्साहित

‘राष्ट्रसेवक कर्मचारीलाई पेसाप्रति बफादार बनाउन, सामाजिक सुरक्षा प्रदान गर्न र पेसाप्रति आकर्षण गर्न यस्ता अस्पताल खुल्ने गरेका हुन्।’
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८
रिट खारेजीसँगै तरंगित बन्यो ‘कर्मचारीतन्त्र’, ऐनको प्रतीक्षा

रिट खारेजीसँगै तरंगित बन्यो ‘कर्मचारीतन्त्र’, ऐनको प्रतीक्षा

निजामति कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले भने, ‘यो निर्णयले सबैलाई न्याय गरेको छ। सरकारलाई संघीय निजामति सेवा ऐन निर्माण गर्न र स्थानीय र प्रदेशमा काम गरेका कर्मचारीलाई पनि संघ अन्तर्गत...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८
१० वर्षे शिक्षा क्षेत्र सुधार योजना लागू गर्ने सरकारको तयारी

१० वर्षे शिक्षा क्षेत्र सुधार योजना लागू गर्ने सरकारको तयारी

प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर ९९ प्रतिशत पुर्‍याउने, आधारभूत तहमा भर्नादर शतप्रतिशत पुर्‍याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ९५ प्रतिशत पुर्‍याउने
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८
बेथितिको अर्को नमुना : प्रधानमन्त्री कार्यालयलाई बनाइयो सचिव जगेडा केन्द्र

बेथितिको अर्को नमुना : प्रधानमन्त्री कार्यालयलाई बनाइयो सचिव जगेडा केन्द्र

आवश्यकता र दुरगामी प्रभावको विषयमा ध्यान नै नदिई प्रधानमन्त्री कार्यालय सचिवको जगेडा केन्द्र बनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८
राज्यले सुनेन ईसीडी शिक्षकको गुनासो, तलब पाउन सधैं आन्दोलन!

राज्यले सुनेन ईसीडी शिक्षकको गुनासो, तलब पाउन सधैं आन्दोलन!

चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरेअनुसार तलबभत्ता नपाउँदा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) अन्योलमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८
अझै ५३ हजार १५८ शिक्षक अभाव, कुन तहमा कति?

अझै ५३ हजार १५८ शिक्षक अभाव, कुन तहमा कति?

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार मध्यमिक तहमा २४ हजार ८३५, निम्न माध्यमिक तहमा २४ हजार ४०१ र प्राथमिक तहमा ३,९२२ पदमा शिक्षक दरबन्दी अभाव छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८
सन्निकटलाई 'सेटल गर्न' थपियो सचिवका ३ दरबन्दी

सन्निकटलाई 'सेटल गर्न' थपियो सचिवका ३ दरबन्दी

राजनीतिक पहुँच भएका कर्मचारीलाई बढुवा गर्नका लागि सरकारले विशिष्ट श्रेणी (सचिव)को दरबन्दी संख्या बढाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८
शिक्षकलाई काममा लगाउन नसक्दा सिकाइ उपलब्धि मापनमा यसरी चुक्यो सरकार

शिक्षकलाई काममा लगाउन नसक्दा सिकाइ उपलब्धि मापनमा यसरी चुक्यो सरकार

‘प्रविधिको पहुँच नभएको ठाउँमा विद्यार्थीलाई समूहमा गाउँघरको जनजीवनसँग जोडेर अध्यापन गराउन सकिन्थ्यो। सरकारले विकल्प देखेन र शैक्षिक क्षति हुन पुग्यो।’
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
राजस्व छल्न थालेपछि शैक्षिक मेलामाथि सरकारको कडा नजर

राजस्व छल्न थालेपछि शैक्षिक मेलामाथि सरकारको कडा नजर

विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श दिने परामर्शदातृ संस्थाले शैक्षिक मेलाका नाममा स्टल बेच्दा राजस्व छली गर्ने गरेको पाइएपछि शिक्षा मन्त्रालयले कडाइ गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८
कार्यकर्तामुखी शैक्षिक सुधारका योजना यसरी बन्यो नारामै सीमित

कार्यकर्तामुखी शैक्षिक सुधारका योजना यसरी बन्यो नारामै सीमित

शैक्षिक योजना केही अलपत्र परेका छन् भने केही नारामा मात्र सीमित छन्। सरकारले योजनाअनुरुप कार्यक्रम नै लागु गरेर देशभरका विद्यालयमा सञ्चालनमा ल्याएका कार्यक्रम पनि विभिन्न राजनीतिक दलको स्वार्थउन्मुख भएको तर्क...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८
पदक पाएको खुसी साट्न नपाउँदा मन अमिलो बनाएर फर्किए विद्यार्थी

पदक पाएको खुसी साट्न नपाउँदा मन अमिलो बनाएर फर्किए विद्यार्थी

स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी भने त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गेटबाट मन अमिलो बनाएर फर्किएका छन्। भित्र दीक्षान्त समारोह भइरहँदा केही विद्यार्थी गेटबाहिरै बसेर टुलुटुल हेरिरहेका थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८
सत्तारुढको स्वार्थ नमिल्दा आएन निजामति अध्यादेश, कर्मचारी व्यवस्थापनमा अन्योल

सत्तारुढको स्वार्थ नमिल्दा आएन निजामति अध्यादेश, कर्मचारी व्यवस्थापनमा अन्योल

अहिले संसद् अधिवेशन अन्त्य भएकाले ऐनले मूर्त रूप लिन लामो समय लाग्ने भएपछि अध्यादेश ल्याएर भए पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने माग उठेको थियो। तर अध्यादेशबाटै भए पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८
व्यापारमा हात हाल्दै मध्यपश्चिम विश्वविद्यालय, पार्टी प्यालेसदेखि सपिङ मल खोल्नेसम्मको योजना

व्यापारमा हात हाल्दै मध्यपश्चिम विश्वविद्यालय, पार्टी प्यालेसदेखि सपिङ मल खोल्नेसम्मको योजना

प्राज्ञिक थलो विश्वविद्यालयले व्यापार गर्न लागेको भन्दै कतिपयले आलोचना पनि गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८
अवैध बन्यो शैक्षिक परामर्श व्यवसाय!

अवैध बन्यो शैक्षिक परामर्श व्यवसाय!

‘हामीसँग कर्मचारी पनि अभाव छ। परामर्श व्यवसायलाई कुन निकायले हेर्ने भन्ने अन्योल छ। त्यसैले नवीकरण र दर्ता प्रक्रिया सञ्चालन गर्न सकिएको छैन।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८
विद्यार्थी संगठनका अनैतिक गतिविधिले इन्जिनियरिङ शिक्षा धराशयी बन्यो : लक्ष्मण पोखरेल [अन्तर्वार्ता]

विद्यार्थी संगठनका अनैतिक गतिविधिले इन्जिनियरिङ शिक्षा धराशयी बन्यो : लक्ष्मण पोखरेल [अन्तर्वार्ता]

राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले इन्जिनियरिङ कलेजलाई दुहुनो गाई बनाइरहेका छन्। तालाबन्दी गर्ने र चन्दाको बार्गेनिङ गर्ने जस्ता विद्यार्थी संगठनका गतिविधिले इन्जिनियरिङ शिक्षालाई धराशयी बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८
अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन ल्याउन किन हतार गर्दैछ सरकार?

अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन ल्याउन किन हतार गर्दैछ सरकार?

‘निजामती सेवा ऐन नहुँदा समस्या भएकाले समग्र सासन पद्धतिमा सुधार ल्याउन संघीय निजामती सेवा ऐन आवश्यक भएको हो। ऐन आउनासाथ कर्मचारीका सरुवावढुवा, उमेरहद लगायतका समस्या समाधान हुनेछ।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८