बिहीबार, असार १८, २०८३
रमेश लम्साल

रमेश लम्साल


प्रसारणलाइन निर्माणमा देखिएका समस्या सम्बोधन गर्दै सरकार

प्रसारण लाइन निर्माणमा देखिएको नीतिगत, कानूनी र व्यवहारिक पक्षलाई समाधानका लागि एउटा 'ब्रेक थ्रू' नै आवश्यक भइसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

प्रदेशलाई कहिले बनाउने बलियो ?

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकमा मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई सबल नबनाई हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राखेका थिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

विकासमा बेथितिको नमुना बनेको भरतपुर-बर्दघाट प्रसारणलाइन

नेपालको विकास-निर्माण कसरी बेथितिमा फस्छ र समय तथा लागत दुवै बढ्न पुग्छ भन्ने उदाहरण बन्न पुगेको आयोजना हो- भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०

ऊर्जा मन्त्रालयका आयोजनाको लाभ पाउन अझै कुर्नुपर्ने

कतिपय आयोजनामा निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएको छ भने कतिपयमा स्थानीय अवरोध तथा जटिलता देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०

टीबीएमको कमाल: रेकर्ड राख्नेगरी खनिँदैछ सुनकोशी-मरिण डाइभर्सन सुरुङ

सुनकोशी-मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ। हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ३, २०८०

गुणस्तरीय र भरपर्दो बिजुली कहिले ?

हाल राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघुजलविद्युत आयोजना एवं सौर्य विद्युत्बाट तीन प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १, २०८०

बिजुली बेचेर धनी बन्‍न नीति फेर्दै सरकार

सरकारले बूढीगण्डकी, दूधकोशी, माथिल्लो अरुणलगायतका आयोजना अगाडि बढाउन खोज्नुको ध्येय पनि ऊर्जा सुरक्षा र हिउँदको माग परिपूर्ति गर्नु नै हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

जलविद्युत र स्वच्छ ऊर्जामा उल्लेख्य पहुँच

सबै नेपाली नागरिकका घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने सरकारको योजना क्रमशः सफलताको क्रममा पुगेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ: भौतिक पूर्वाधारमन्त्री ज्वाला [अन्तर्वार्ता]

बिनातयारी योजनाको बोलपत्र गर्ने र बोलपत्र गरेर सडक निर्माणका लागि साइट क्लियर गर्न खोज्ने अवस्था छ। यो हुँदा समय लाग्ने भएकाले आयोजना अस्तव्यस्त हुने गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

कर्मचारी सञ्चय कोषले नाफाभन्दा सञ्चयकर्ताको हित हेर्छ: प्रशासक धिताल [अन्तर्वार्ता]

बाहिरबाट हेर्दा मानिसले ऋण त हो नि भनेर बुझ्लान् तर ऋण पनि हामीले यति सरल र सहज रुपमा दिएका छौं कि लिने र दिनेमा खासै भिन्नता राखेका छैनौं।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १२, २०८०

कहिले गुड्न पाइएला नागढुंगा सुरुङबाट ?

काठमाडौं उपत्यका प्रवेश विन्दु मानिने नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायु प्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

सरकारको सार्थक प्रयासले ऊर्जामा 'डिस्टिङ्सन'

वर्तमान सरकार गठन भएको छ महिनामा मात्रै मुलुकको प्रणालीमा थप चार सय आठ मेगावाट बिजुली थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म कुल जडित क्षमता दुई हजार सात सय...
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०