आइतबार, असार २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

समय कथा : समयसँगै नबदलिएको पेसा1

यहाँका नागरिकले सदियौँ पुरानो कला सदियौँदेखि नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै आइरहेका छन्। सीप अद्यपर्यन्त जीवित छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

'बच्चा एउटा जन्माउने, सुँगुर धेरै पाल्ने' चीनको त्यो नीति

सन् १९७९ मा चीनले एक दम्पतीले एउटामात्र बच्ना जन्माउन पाउने नीति लागू गर्‍यो। देशको जनसंख्या ८० करोड नाघेपछि चीनले उक्त नीति ल्याएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

आलुको सुरुवा र समाजवादका पेडा पसल

माओवादीको नैतिक र राजनैतिक क्षयीकरणसँगै समाजमा स्थापित हुनै लागेका मूल्य, मान्यता र आदर्श माटोमा मिल्ने क्रम झन् बढ्यो। अहिलेका समाजवाद र समाजवादीहरूको चिन्तन, शिक्षण र गन्तव्य हेर्दा लाग्छ– अबको समाजवादमा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

कोरोनाकालमा भान्साको भाउ : दाल र खानेतेल अचाक्ली महँगो

कोरोनाकालमा भान्सामा प्रयोग गरिने अधिकांश वस्तुको मूल्य बढेको छ। खुद्रा व्यापार संघका अनुसार सबैभन्दा बढी मूल्यवृद्धि खाने तेल र दालमा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

महाधिवेशनपछि 'रिङआउट' हुने डरले कांग्रेसमा विधान सच्याउने बहस

महाधिवेशनमा हार्दा ‘रिङआउट’ हुनुपर्ने वैधानिक व्यवस्था सच्याउनुपर्ने माग कांग्रेसमा उठेको छ। महाधिवेशनमा पराजित भए पाँच वर्ष पार्टी राजनीतिबाट बाहिरै बस्नुपर्ने विधानको व्यवस्थाले पार्टी कमजोर हुने अवस्था आउने भन्दै उक्त व्यवस्था...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

काबुललाई चारैतर्फबाट घेरेको तालिबानको दाबी, सत्ता हस्तान्तरणको तयारी

अफगानिस्तानको विद्राही समूह तालिबानले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार बगराम हवाई अड्डा तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

तालिबान समूहको गतिविधि छिट्टै रोकिने अफगान राष्ट्रपति घानीको अठोट

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहको गतिविधि छिट्टै रोकिने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

लुम्बनी : राजीनामा दिने निर्णयको अधिकार मुख्यमन्त्रीलाई नै

लुम्बिनी एमाले संसदीय दलले मुख्यमन्त्री पदबाट राजीनामा दिने या अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

लाइसेन्स वितरणमा बदलियो नियम, पाँचपल्ट गल्ती गरे खारेज (भिडियोसहित)

लिखित र प्रयोगात्मक दुवै परीक्षा पास भएर लाइसेन्स कुरेर बसेकाको संख्या ६ लाखभन्दा धेरै छ। स्मार्ट कार्डको अभाव भएपछि छपाइ प्रक्रिया रोकिएको विभागका अधिकारी बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

प्रधानसेनापति थापा र बलाधिकृत रथी शर्माबीच बुझबुझारथ

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र बलाधिकृत रथी प्रभुराम शर्माबीच सोमबार बुझबुझारथ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

मान्छे चराउने मान्छेहरू

६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघिपछि लगाएर कुदेका कुदै छन्। संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सबैलाई भ्याई नभ्याई छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

ऐना : जसले देखायो उत्पीडित र भुइँमान्छेका कथा

ऐनाले पीडितलाई बोल्न र विद्रोह गर्न सक्ने तागत दियो। यस्तै पात्र हुन्, पुष्पकुमारी हरिजन। जसले आफ्नो बालविवाहविरुद्ध परिवारका नाममा उजुरी दिइन्। प्रहरीले आएर मिलाउनुपर्‍यो। ऐनाको स्टुडियोमा आएर बोलेकी उनले आफ्नो...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

उपसभापति निधि र नेपालका लागि ईयूका राजदूत डिप्रेबीच भेटघाट

उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा बिहान भएको करिब एक घण्टा लामो भेटमा राजदूत डिप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग गर्न पहल गर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४