मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भारतमा २४ घण्टामा तीन लाख १७ हजार संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई लाख २३ हजार ९९० जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५८ लाख ७...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

पाकिस्तानको लाहोरमा बम विष्फोट हुँदा दुई जनाको मृत्यु, २२ घाइते

पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

लाइबेरियामा प्रार्थनास्थलमा भागदौड हुँदा २९ जनाको मृत्यु

लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ। घटनामा अन्य दर्जनौँ मानिस सख्त घाइते भएकोले मृतक सङ्ख्या बढ्न सक्ने प्रहरीले बिहीबार जनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

चितवनमा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय चितवनले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ। शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

हिमपातले हवाई उडान अवरुद्ध, जनजीवन कष्टकर

बिहिबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो। नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

दूधको मूल्य समायोजन हुँदै

सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

बाढी-पहिरा पीडितलाई पुनःस्थापनाको आश्वासन मात्रै

डडेल्धुराका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ। पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासनमात्रै पाउँदा उनीहरु झन् पीडित बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

रुघाखोकी तथा ज्वरोका बिरामी बढे

रुघाखोकी तथा ज्वरो भएका बिरामीले पिसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै यहाँका गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पीसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा स्थानीयवासीको अवरोध

बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्‍याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

अन्‍नपूर्ण पदमार्ग पुनः सुनसान

कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको सङ्ख्या ह्यात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

सर्लाहीमा मापदण्डविपरीत नदीजन्य पदार्थको दोहन

बागमती नगरपालिकास्थित बागमती नदी, हरिवन नगरपालिकास्थित चापिनी र लखनदेही नदी, लालबन्दी नगरपालिकास्थित कालिञ्जोर र फुलजोर तथा ईश्वरपुर नगरपालिकास्थित बाँके खोलामा दोहन भइरहँदा सरोकारवाला निकाय मौन देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो। सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लो समयको भत्ता नआएको उहाँले जानकारी...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

सुन्धाराको मदनी मस्जिदको जग्गा व्यक्तिका नाममा, फिर्ता ल्याउन मुस्लिम समुदायको माग

काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि आयोगले जारी गर्‍यो यस्तो मापदण्ड

निर्वाचन आयोगले कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा मतगणना कार्यमा संलग्‍न हुने सबैलाई आग्रह गरेको...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

रेडक्रसबाट ५ लाख जनाको व्यक्तिगत विवरण चोरी

मानव सहायतावादी संस्था अन्तर्राष्ट्रिय रेड क्रसबाट ५ लाखभन्दा बढी व्यक्तिको व्यक्तिगत विवरण चोरी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा दर्ता गराएको छ। राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

आन्तरिक हवाई दुर्घटनामा यात्रीको मृत्यु भए १ लाख डलर क्षतिपूर्ति दिन प्रस्ताव

आन्तरिक हवाई दुर्घटनामा यात्रीको मृत्यु भए १ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन प्रस्ताव गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

भोलिदेखि मौसममा सुधार हुने

पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

आंगिक क्याम्पसको समस्या समाधान गर्न मध्यपश्‍चिम विश्‍वविद्यालयको पहल

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले स्थापना पश्चात समायोजन भई आएका १० वटा आंगिक क्याम्पसहरुमा देखिएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, विभिन्‍न पदीय भत्ता, उपदान तथा निवृतिभरणलगायतका समस्या समाधानको विषयमा...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

शक्ति गौचन निर्वाचनमा हारेपछि...

क्रिकेटर शक्ति गौचनले सामाजिक सञ्जालमा एउटा भावुक भिडियो सन्देश जारी गर्दै भनेका छन्- ‘मलाई लाग्थ्यो, क्रिकेटमा राजनीति छिरेको छैन, तर रुपन्देही क्रिकेट संघको बुधबार सम्पन्‍न चुनावले राजनीति छिरेको प्रष्ट पार्‍यो।’
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८